हाम्रो बारेमा

स्वर्गबाटको पत्रको कार्यालय अमेरिकाको क्यालिफोर्नियामा छ र यसले संसारभरिका धेरै राष्ट्रहरू तथा मानिसहरूको लागि येशू ख्रीष्टको सुसमाचार ल्याउने काम गर्छ ।

स्वर्गबाटको पत्रव्दारा धेरै अत्माहरूले येशू ख्रीष्टलार्इ प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्ने अपेक्षा गरेका छन् ।

येशूलार्इ विश्वास गर्ने ख्रीष्टियनहरूलार्इ धेरै भाषामा सुसमाचार प्रचार गर्न अनुवाद गरिएका पत्रहरू उपलब्ध गराइन्छ ।

स्वर्गबाटको पत्रव्दारा सुसमाचार प्रचार गर्न सजिलो छः

  1. २३ भाषाहरूमा अनुवाद भएका पत्रहरूलार्इ पीडीएफ वा फोटोमा डाउनलोड गर्नुहोस् ।
  2. इमेल, म्यासेजमा पठाउनुहोस् वा फेसबुक वा इन्साटाग्राममा पोस्ट गर्नुहोस् ।
  3. छापेर वितरण गर्न पनि सक्नुहुन्छ ।

स्वर्गबाटको पत्रले येशू ख्रीष्टको मृत्यु र पुनरुत्थानको बारेमा मात्र बताउँछ ।

स्वर्गबाटको पत्रको प्रयोग गरेर तपार्इंले धेरै फल फलाउनुभएको होस् ।



धन्यवाद ।